Friday, June 29, 2018

मधुमेहका विरामीले खानामा दिनु पर्ने ध्यान

खानै नहुने
 बोसो भएका मासु
✖ अण्डाको पहेलो भाग
✖ तारेको खाने कुरा
✖ चिप्स, दालमोट, चाउचाउ

थोरै मात्रामा खान मिल्ने
 बोसो नभएको मासु
► अण्डाको सेतो भाग
► चिल्लो नभएको दुध दही
► माछा
► कम गुलियो फल (अम्बा, मेवा, सुन्तला, स्याउ)
► भात
► गहुको रोटी
► आलु
► मकै

प्रसस्त खान मिल्ने
 काक्रो
✔ टमाटर
✔ प्याज
✔ मुला
✔ गाजर
✔ उमारेको गेडागुडी
✔ गुलियो नभएको फल (नास्पती, अमला, कागती, मौसम)
✔ सातु (चना,जौ)

[ साभार : नसर्ने रोगको उपचार, रोकथाम तथा नियन्त्रणका निम्ति प्राथमिक स्वास्थ्य सेवा तहका स्वास्थ्यकर्मीहरुलाई तीन दिने तालिम पुस्तिका ]




No comments:

Post a Comment