Tuesday, May 29, 2018

सुत्केरी भत्ता दोब्बर भयो

           सरकारले आर्थिक वर्ष २०७५ र ७६ का नीति र कार्यक्रमहरु कार्यान्वयन गर्न कूल १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उक्त बजेटमा सरकारले सुत्केरी भत्ता दोब्बर गरेको छ।

अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको आर्थिक बजेटमा गर्भवती जाँच सेवा लिने र स्वास्थ्य संस्थामा सुत्केरी हुनेको लागि प्रदान गरिने यातायात खर्च रकम दोब्बर उल्लेख गरेका छन। अर्थमन्त्रीले भने,‘ आमा र बच्चाको पोषण सुनिश्चित गर्न गर्भावस्था देखिनै प्रसुती सुरक्षा सेवा पुर्याइने छ। यसका लागि भत्ता दोब्बर गरिने छ’ ।

[ साभार : बेनी अनलाईन ]

No comments:

Post a Comment