देविस्थान स्वास्थ्य चौकीमा आयो फिटल ड्रोप्लर

                   देविस्थान स्वास्थ्य चौकीमा वडाबाट विनियोजित रु ४५,००० रकमले फिटल ड्रोप्लर, डिजिटल तौल मेसिन, पल्स अक्सिमेट्री, सोलार ब्याट्रीलगायतका सामानहरु खरिद भएका छन।

फिटल ड्रोप्लर : 
OneMed Health Care को खरिद भएको छ। यसले गर्भमा भएको बच्चाको मुटुको गति थाहा पाउन सकिन्छ।

फिटल ड्रोप्लर

Digital Weight Machine

पल्स अक्सिमेट्री

No comments

Powered by Blogger.