Monday, June 5, 2017

विगौति दुधका फाइदाहरु

१. नवजात शिशुको शरीरमा रोग प्रतिरोधात्मक क्षमता प्राप्त हुन्छ ।
२. विगौती दुधमा वृद्धि गर्ने तत्व ९न्चयधतज (Growth factor) हुने भएकोले आन्द्रालाई पनि परिपक्व बनाउँदै लैजान मद्दत गर्छ ।
३. यसमा प्रशस्त मात्रामा भिटामिन ए हुने भएकोले आँखाको रोग र संक्रमणबाट बचाउँछ ।
४. नवजात शिशुलाई पहिलो पल्ट दिसा गराउन सहयोग पुयाउँछ ।
५. नवजात शिशुकालागि यो पहिलो खोप हो ।

[ साभार : समुदायमा आधारित नवजात शिशु स्याहार कार्यक्रम, प्रशिक्षण सहयोगी निर्देशिका, तेश्रो संस्करण–२०७०]

Image From : www.medicaldaily.com

No comments:

Post a Comment