सही स्तन सम्पर्कका ४ चिन्हहरु

१. नवजात शिशुको चिउँडोले आमाको स्तनलाई छोएको हुनुपर्छ ।
२. नवजात शिशुको मुख पुरै खुलेको हुनुपर्छ ।
३. तल्लो ओठ बाहिर फर्किएको हुनुपर्छ ।
४. स्तनको कालो भाग तलभन्दा माथि धेरै देखिनु पर्छ ।

Image From : www.baby-goo-roo-production.s3.com

No comments

Powered by Blogger.