स्तनपान गराउँदा शिशुको ४ आसन

१. नवजात शिशुको टाउको, गर्धन र शरीर सिधा पारेर राखेको हुनुपर्छ ।
२. नवजात शिशु आमाको स्तनतिर फर्केको हुनुपर्छ ।
३. नवजात शिशुको शरीरलाई आमाको शरीरसंग टाँसिएर राखेको हुनुपर्छ ।
४. नवजात शिशुको पुरै शरीरले अडेस पाएको हुनुपर्छ ।

Image From : www.baby-goo-roo-production.s3.com

No comments

Powered by Blogger.