बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि किन ?

                  ही मिति २०७५ कार्तिक १४ र १५ गतेका दिन ६ महिनादेखी ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाईदै छ। धेरै अभिभावकहरुलाई थाहा नहुन सक्छ यी औषधीहरु किन खुवाईन्छ भन्ने कुरा । त्यसैले किन खुवाईन्छ भन्ने कुराहरु तल लेखिएको छ ।

भिटामिन 'ए' किन खुवाईन्छ ?
- यसले रतन्धो हुनबाट बचाउछ।
- रोग प्रतिरोधात्मक क्षमता बढाउछ।
- दिर्घरोग विरुद्ध उपयोगी ।
- छाला, आँखा, स्वासप्रस्वासका लागि अति उपयोगी।

जुकाको औषधि किन ?
- पेटमा हुने धेरै प्रकारका जुकाहरु मार्छ।
- रक्तअल्पता हुनबाट बचाउछ।
- कुपोषण हुनबाट जोगाउछ।

हरेक ६/६ महिनामा हुने अभियानको बेला आफ्ना बालबालिकाहरुलाई अनिवार्य रुपमा भिटामिन 'ए' र जुकाको औषधि खुवाऔ ।

No comments

Powered by Blogger.