Saturday, June 9, 2018

स्वास्थ्य चौकी व्यवस्थापन समितिको पुनर्गठन आज सम्पन्न

देविस्थान स्वास्थ्य चौकीले आज पुरानो व्यवस्थापन समितिलाई विघटन गरेर नेपाल सरकारको  " स्थानीय
स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन निर्देशिका २०७१" बमोजिम गठन गरेको छ ।

पुरानो समितिलाई सम्मान-पत्रद्वारा विदाई गर्दै नयाँ समितिलाई स्वागत गरिएको थियो । सो अवसरमा स्वास्थ्य चौकी प्रमुख तेजिन्द्र रानाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सन्चालन लिलसरा फगामीले गर्नुभएको थियो ।

नयाँ स्वास्थ्य चौकी व्यवस्थापन समिती :

संरक्षक = श्री प्रसाद रोका
अध्यक्ष = पिपला बुढा
उपाध्यक्ष = हम बहादुर बुढाथोकी
सदस्य = अमृत बुढाथोकी
सदस्य = भेष बहादुर सिउथानी
सदस्य = शोभा फगामी
सदस्य = मिलन थापा
सदस्य-सचिव = तेजिन्द्र राना

No comments:

Post a Comment