Thursday, June 7, 2018

महिला स्वास्थ्य सवयंसेविका : ४ घेराको अर्थ

महिला स्वास्थ्य स्वयंसेविका संकेत चिन्ह ४ वटा घेराले बनेको हुन्छ । यसको अर्थ हो :

१. भित्र पट्टिको पहिलो सानो घेराले :
कार्यक्रम गाउँ तथा वडाबाट आफू सुरु गरिएको भन्ने जनाउँदछ ।
२. दोश्रो घेराले :
गाउँ विकास भरी नै कार्यक्रम लागू भएको भन्ने बुझाउदछ ।
३. तेश्रो घेराले :
गाउँ गाउँ गरि जिल्ला ढाकिएको भन्ने देखाउदछ ।
४. वाहिरी चौथो घेराले :
जिल्ला जिल्ला मिलि राष्ट्र व्यापीरुपमा कार्यक्रम सफल पार्दछ भन्ने संकेत गर्दछ ।

( जसरी पोखरीमा एउटा सानो ढुङ्गा क्याक्दा तरङ्ग बन्दछ । त्यो तरङ्ग बढ्दै बढ्दै पोखरी नै ढाकिन्छ । )

No comments:

Post a Comment