Tuesday, June 19, 2018

मालिका गा.पा.मा स्वास्थ्यमा के-के माग गरियो ?

मालिका गाउँपालिकाको परिषदका लागि २०७५-०३-०३ गते बसेको गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्था प्रमुखहरुको बैठकले विभिन्न ६ बिषयमा रकम विनियोजन गर्न माग गरेका छन । स्वस्थ्य संयोजक राजेश थापा मगरको अध्यक्षतामा बसेको बैठकमा गाउँपालिका प्रमुख श्रीप्रसाद रोका मगरको विशेष उपस्थिति रहेको थियो ।

माग गरिएका विषयहरु PDF..116KB

No comments:

Post a Comment