साबुनपानीले हात धुनै पर्ने जोखिमपुर्ण अबस्थाहरु

साबुनपानीले हात धुनै पर्ने जोखिमपुर्ण अबस्थाहरु निम्न छन् :

------ अघि ------
१. खाना खानु अघि
२. बालबालिकाहरुलाई खुवाउनु अघि
३. खाना पकाउनु वा तयार पार्नु अघि
------ पछि ------
४. फोहोर सामानहरु चलाई सकेपछि
५. दिशा-पिसाब गरिसकेपछि
६. बालबालिकाको दिशा धोइसकेपछि

No comments

Powered by Blogger.