Friday, July 15, 2022

देविस्थान स्वास्थ्य चौकी पनि eLMIS जोडियो

                ब हामि पनि eLMIS मा जोडिएका छौ ! जसले स्वास्थ्य संस्थामा भएका औषधीजन्य र सर्जिकल सामाग्रीहरुको व्यवस्थापनमा सहयोग पुग्ने छ ! देवीस्थान स्वास्थ्य चौकी नै म्याग्दी जिल्लाको स्वास्थ्य चौकीहरुमध्ये eLMIS प्रयोग गर्ने पहिलो संस्था हो !!!







Sunday, June 26, 2022

स्वास्थ्य चौकी व्यवस्थापन सुदृढीकरण कार्यक्रम न्युनतम सेवा मापदण्ड (MSS)

             मिति २०७९ असार १० र ११ गतेका दिन One Heart Worldwide (OHW) को सहकार्य र देविस्थान स्वास्थ्य चौकीको आयोजनामा सम्पन्न भएको स्वास्थ्य चौकी व्यवस्थापन सुदृढीकरण कार्यक्रम न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रमको केही झलकहरु :














क्षयरोग माइक्रोसकोपी शिविर २०७९

             मालिका गाउपालिकाको आयोजनामा मिति २०७९ असार ०८ गतेका दिन सम्पन्न भएको क्षयरोग माइक्रोसकोपी शिविरमा २९ जनाको खकार संकलन गरी परिक्षण गरीएको थियो !