Wednesday, August 15, 2018

ईतिहासमा देविस्थान स्वास्थ्य चौकी

 २०५० साल (1993)
देविस्थान स्वास्थ्य चौकीको स्थापना ।

✿ २०
बर्थिङ सेन्टरको स्थापना ।

✿ २०७४ भाद्र ११ आईतबार (27 Aug, 2017)
महिलाहरुका लागि ईम्प्लान्ट (Implant) सेवाको सुरुवात ।

✿ २०७४ चैत्र २५ आईतवार (8 Apr, 2018)
देविस्थान स्वास्थ्य चौकीको अफिसियल मोवाईल एप "Devisthan HP" को सुरुवाट (सबै सर्वसाधारणका लागि) ।

✿ २०७५ जेठ १३ गते (27 May, 2018)
फिटल ड्रप्लरबाट गर्भ परिक्षण सेवा सुरु ।

✿ २०७५ जेठ २६ शनिवार (9 June , 2018)
देविस्थान स्वास्थ्य चौकी व्यवस्थापन समितिको "स्थानीय स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन निर्देशिका २०७१" बमोजिम पुनर्गठन ।


[ Last Updated on 2075-05-23 Sat ]

No comments:

Post a Comment