नि:शुल्क ग्रामीण अल्ट्रासाउन (RUSG) सेवा सम्पन्न
मिति २०८१-०६-०८ गतेका दिन यस देविस्थान स्वास्थ्य चौकी अन्तरगतका गर्भवती महिलाहरूलाई नि:शुल्क ग्रामीण अल्ट्रासाउन (RUSG) सेवा सम्पन्न भएको छ। जस्मा १२ जना गर्भवतीहरुले सेवा लिनु भएको थियो जस मध्ये ३ जनाको बच्चा उल्टो रहेको र वाकी ९ जना को सामान्य अवस्थामा रहेको पाइएको थीयो।
यस कार्यक्रमको लागी मालिका गाउँपालिका , दर्वाङ्ग आधारभुत अस्पतालमा कार्यरत नर्सिङ कर्मचारी श्री लक्ष्मी कुमारी मल्ल पुर्जा ज्युलाई धेरै धेरै धन्यवाद।
No comments