"देविस्थान स्वास्थ्य चौकी अक्षयकोष" को स्थापना २०७६ साल फागुन ११ गतेदेखि सुरु भएको हो । यो अक्षयकोष विशेष गरी आपतमा परेका वृद्द, बालबालिका, डेलिभरी लगाएत ईमरजेन्सी विरामीहरुलाई सहयोग गर्ने उद्देश्यले सुरु गरिएको कोष हो । यस कोषमा हालसम्म तपशिलका व्यक्तिहरुले सहयोग गर्नु भएको छ । सहयोग गर्नु हुने उहाहरुलाई धेरै-धेरै धन्यवाद ।
तपशिल
१. निल प्रसाद बुढाथोकी रु. ६०००/-
२. रग प्रसाद बुढाथोकी रु. ५०००/-
३. नरु राना रु. ५०००/-
४. गौदेवी राना रु. ५०००/-
५. कुलदेवी फगामी रु. ५०००/-
६. झरीमा बुढा रु. ५०००/-
७. ज्ञानु राना रु. ५०००/-
८. धनसिता सिउथानी रु. ५०००/-
९. चौसरा घर्ती रु. ५००/-
१०. दिलसरा जुग्जाली रु. ५००/-
११. गंगा पुन रु. ५००/-
१२. चनिसरा फगामी रु. ५००/-
१३. फोटो, मालामा प्राप्त रु. ११६५/-
जम्मा रकम = रु. ४४,१६५/-
[ Updated on 2078-03-02 ]
No comments