माक्स र सेनिटाईजर वडा अध्यक्ष र स्वास्थ्य चौकि ईन्चार्जलाई हस्तान्तरण

कोभिड-१९  रोकथाम तथा नियन्त्रणका लागि देबिस्थान स्वास्थ्य चौकि र ५ नं: वडा कार्यालय द्वारा आयोजित  २०७८/०२/०५ गते बसेको बैठकबात पाच वतै  (गाउ) को वडा सदस्यको स्ंयोजकत्वमा क्लब , शिक्षक , स्वयमसेबिका लगायत का प्रतिनिधिहरुलाई समेति कोभिड-१९ नियन्त्रण  तथा परामर्श समिति चयन गरेको छ सोहि समितिलाई सूर्यमुखी युवाक्लब घरथोक म्याग्दी द्वारा १७,५००/- (अक्षरुपि :- सत्र हजार पाच सय मात्र) बराबरको माक्स र सेनिताईजर वडा अध्यक्ष र स्वास्थ्य चौकि ईन्चार्ज तेजिन्द्र रानालाई हस्तान्तरण गरिएको छ ।








No comments

Powered by Blogger.