मोना मार्फत देविस्थान स्वास्थ्य चौकीलाई माक्स र थर्मोमिटर सहयोग

           ज मिति २०७७-०६-१९ गतेका दिन म्याग्दी प्रवासी नेपाली संघ (मोना) मार्फत देविस्थान स्वास्थ्य चौकीलाई KF94 माक्स र ईन्फ्रारेड थर्मोमिटर सहयोग स्वरुप हस्तान्तरण गर्दै ओम नारायण ।
हामी आभारी छौ मोना परिवार प्रति ।






 

No comments

Powered by Blogger.