अब्टेष्ट्रीक फिस्टुला र पाठेघर खस्ने रोगीको स्क्रीनिङ तथा VIA जाँच शिविर २०७६।०१।१५
आज मिति २०७६ बैशाख १५ गतेका दिन देविस्थान स्वास्थ्य चौकीमा "अब्टेष्ट्रीक फिस्टुला र पाठेघर खस्ने रोगीको स्क्रीनिङ तथा VIA जाँच शिविर" सम्पन्न भएको छ । जस्मा ३८ जना पाठेघरसम्बन्धी समस्या भएका महिलाहरुले सेवा पाएका छन ।
यस शिविरमा सहयोग पुर्याउनु हुने प्रती "देविस्थान स्वास्थ्य चौकी" परिवार हार्दिक आभारी छौ ।
विशेष आभारी छौ :
- डा. तिलक गौतम (दरवाङ्ग प्रा.स्वा.के.)
- सम्झना थापा मगर (म्याग्दी अस्पताल)
- राजेश थापा मगर (मालिका गा.पा.)
- साम्म प्रसाद पौडेल (दरवाङ्ग प्रा.स्वा.के.)
- मालिका गा.पा. को कार्यालय
- सम्पुर्ण कार्यरत कर्मचारीहरु
- सम्पुर्ण म.स्वा.स्व.से. हरु ।
No comments