Monday, June 11, 2018

वडा स्तरीय पुर्ण खोप समन्वय समिती

जेठ २८,
देविस्थान, म्याग्दी ।

          मिति २०७५-०२-२८ गतेका दिन मालिका गाउँपालिका वडा नं ५ को वडा अध्यक्ष पिपला बुढाको संयोजकत्वमा देविस्थान स्वास्थ्य चौकीमा बसेको बैठकमा "वडा स्तरीय पुर्ण खोप समन्वय समिती" गठन गरिएको छ ।

वडा स्तरीय पुर्ण खोप समन्वय समिती :
संयोजकत्व = पिपला बुढाथोकी
सदस्य = मिलन थापा
सदस्य = अमृत बुढाथोकी
सदस्य = शोभा फगामी
सदस्य = सन्दीप वि.क.
सदस्य = हिरादेवी फगामी
सदस्य = तेजिन्द्र राना
सदस्य-सचिव = बेक प्रसाद राना

No comments:

Post a Comment