Sunday, June 17, 2018

"पोषिलो खाना प्रदर्शनी" कार्यक्रमका केही तस्विरहरु

आज सुआहारा-२ ले आयोजना गरेको  "पोषिलो खाना प्रदर्शनी" कार्यक्रमका केही तस्विरहरु ::
देविस्थान स्वास्थ्य चौकी परिवार आभारी छौ ।
- श्रीप्रसाद रोका मगर (मालिका गा.पा. अध्यक्ष)
- खरमाया विटालु (मालिका गा.पा. उपाध्यक्ष)
- छविलाल सुवेदी (मालिका गा.पा. प्रमुख प्र.अ.)
- राजेश थापा मगर (मालिका गा.पा. स्वास्थ्य संयोजक)
- कामना प्रधान (सुआहारा-२ जिल्ला संयोजक)
- बाल कुमारी पुन (सुआहारा-२ फिल्ड सुपरभाईजर)
- सम्पुर्ण महिला स्वास्थ्य स्वयंसेविकाहरु
- स्वास्थ्य आमा समूह













 

No comments:

Post a Comment