यी अनुहारहरुलाई देविस्थान स्वास्थ्य चौकीको सधै सम्झना रहने छ
देविस्थान स्वास्थ्य चौकीले आज पुरानो व्यवस्थापन समितिलाई विघटन गरेर नेपाल सरकारको " स्थानीय स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन निर्देशिका २०७१" बमोजिम गठन गरेको छ । तैपनि यी अनुहारहरु जसलाई देविस्थान स्वास्थ्य चौकीको सधै सम्झना रहने छ :
![]() |
क्या. अमलाल फगामी |
![]() |
कुल बहादुर घर्ती |
![]() |
पिपला बुढा |
![]() |
खर बहादुर विक |
![]() |
निम बहादुर पुन |
![]() |
हरी घर्ती |
![]() |
तेजिन्द्र राना |
No comments