धनुष्टंकार (Tetanus)

१. धनुष्टंकार माटोमा पाइने एक प्रकारको जिवाणु (Clostridium tetani) ले गराउँछ ।
२. फोहोर औजार वा उपकरणले नाभी काट्नु, काटेको नाभीमा गोवर दल्ने प्रचलन र असुरक्षित प्रसुतिका कारण यो रोग ग्रामीण र दुर्गम क्षेत्रमा धेरै पाइन्छ ।
३. खोपको कभरेज कम भएका र बच्चा जन्माउँदा असुरक्षित प्रसुति सेवा बढी हुने देशहरूमा यो रोगको प्रकोप धेरै छ । ४धेरैजसो धनुष्टंकार भएका नवशिशुको मृत्यु हुन्छ ।
५. टि.टि. खोप लगाउनाले र घाउ हुनासाथ घाउलाई सफा गरेमा यस रोगबाट जोगिन्छ ।
६. नवशिशुलाई धनुष्टंकारबाट बचाउने उत्तम उपाय गर्भवती महिलालाई टि।टि। खोप लगाउनु र सुरक्षित प्रसुति गराउनु हो ।

No comments

Powered by Blogger.