HIV/AIDS बाट बच्ने उपायहरु

HIV/AIDS बाट बच्ने उपायहरु
१. संक्रमित रगत र संक्रमित तरल पदार्थ तथा निर्मलिकृत नगरेका औजारको प्रयोग नगर्ने
२. HIV संक्रमित तर थाहा नभएको आमाले जन्माएको बच्चा
३. संक्रमित आमाले बच्चा जन्माउने बेला (Delivery)
४. संक्रमित आमाबाट बच्चालाई स्तनपान गराउदा

HIV/AIDS लागेका व्यक्तिसंग निम्न क्रियाकलाप गर्दा HIV/AIDS सर्दैन
१. हात मिलाउँदा, अंगालो हाल्दा
२. संगै बस्दा, संगै खाँदा
३. एउटै पोखरीमा संगै पौडी खेल्दा,
४. HIV/AIDS लागेको र नलागेको व्यक्तिलाई एउटै लामखुट्टेले टोक्दा

Image From : http://finallygoodnews.net/

No comments

Powered by Blogger.